स्कटल्याण्डमा सगरमाथाको चर्चा, नेपाल घुम्न जान भण्डारीको आग्रह

लन्डन । स्कटल्याण्डको एडिनबरामा १० औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको छ । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेको दिन २९ मेलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाइन्छ । कार्यक्रममा सगरमाथा र नेपालको पर्वतारोहण तथा पदयात्राका विविध पक्षबारे चर्चा गर्दै दिवस मनाइएको हो । नेपालमा यस दिवस पारेर हिमालय … Continue reading स्कटल्याण्डमा सगरमाथाको चर्चा, नेपाल घुम्न जान भण्डारीको आग्रह